images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको...

अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

images
images
शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • काठमाडौँः सरकारले विपद्‌लाई मध्यनजर गर्दै अहिले चलिरहेका सबै परीक्षा रोक्ने भएको छ।

    images
    images

    कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले जारी वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्दै परीक्षा रोक्ने निर्णय गरेको हो।

    बैठकका निर्णय सुनाउँदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हाल भइरहेका सबै परीक्षा स्थगित बताएका हुन्।

    images
    images

    रोकिएका परीक्षा कहिले गर्ने भन्ने सूचना परिस्थिति हेरेर पछि आउने जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend