images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • एशियन लाइफको ५ लाख १४ हजार...

एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले  संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५ कित्ता सेयर बिक्रीमा राखेको छ ।

    images
    images

    उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।संस्थापकले ३५ दिनभित्र उक्त सेयरका लागि आवेदन दिनुपर्नेछ । यदि संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend