images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब...

नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब १६ करोड माथिको कारोबार

नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब १६ करोड माथिको कारोबार

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज राधी विद्युतको सर्वाधिक ५७ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँ र तेस्रोमा अंखु खोला जलविद्युतको ५१ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ८.५६ प्रतिशतका दरले  कमाएका छन् । यस्तै, दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताले आज सर्वाधिक ६.९३ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend