images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६ हजार...

एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६ हजार कित्ता सेयर बिक्री गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६ हजार कित्ता सेयर बिक्री गर्ने

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ। 

    images
    images

    कम्पनीका अनुसार माघ १० र ११ गते बसेको सम्पत्ति,दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस तथा माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औं बैठकको निर्णयअनुसार उक्त सेयर बिक्री गर्ने निर्णय गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend