images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • आगन्तुक रिसोर्ट धुलिखेलमा नेपाल एसबिआई बैंकका...

आगन्तुक रिसोर्ट धुलिखेलमा नेपाल एसबिआई बैंकका बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई विशेष छुट

आगन्तुक रिसोर्ट धुलिखेलमा नेपाल एसबिआई बैंकका बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई विशेष छुट

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं ।  नेपाल एसबिआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रा.लि., धुलिखेलबिच सम्झौता भएको छ । 

    images
    images

    बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५५ र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । 

    उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र आगन्तुक रिसोर्टका बरिष्ठ प्रबन्धक सरस्वती गुरुङले हस्ताक्षर गरेका थिए । 

    images
    images

    उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, यादवेंद्र कान्त, सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend