images

२०८३ कार्तिक ६ गते

images
images
images

प्रिओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रिओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.५४ अंकले घटेर २५१९.०३ विन्दुमा कायम भएको छ ।

    images
    images

    बुधबार ४९ अंकले बढेको नेप्से आज प्रि ओपन सेसनमा भने घटेको छ । उक्त सेसनमा १६ लाख ३६ हजार १५१ रुपैयाँ बराबरको ३ हजार ३९२ कित्ता शेयर किनबेच भएको छ ।

    उक्त सेसनमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images

    उक्त सेसनमा ४५ वटा कम्पनीको शेयर ७२ पटक किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend