images

२०८३ आश्विन २९ गते

images
images
images

हल्लाको पछि नलाग्न आशिकाको आग्रह

हल्लाको पछि नलाग्न आशिकाको आग्रह

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता लिन नलागेको बताएकी छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफू चुनाव जित्न उठेको भन्दै हल्लाका पछि नलाग्न भनेकी हुन् । 

    images
    images

    साथै उनले उम्मेदवारी फिर्ता नभएर जनताको प्रतिनिधि बनेर आउने बताएकी छन् । यद्यपि, धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले आशिका तामाङले फोन र इमेलबाट उम्मेदवारी फिर्ताका लागि सम्पर्क गरेको बताएका थिए ।

    Capture

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend