images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतलाई आशिकाको...

उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतलाई आशिकाको फोन

उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतलाई आशिकाको फोन

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • काठमाडौँ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरेकी छन् ।

    images
    images

    उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेर उम्मेदवारी फिर्ताबारे निर्णय गर्न भनेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए । ‘आशिकाजीले फोन र इमेलमार्फत यस्तो आग्रह गर्नुभएको हो’, निर्वाचन अधिकृत अधिकारीले भने, ‘उहाँको डकुमेन्ट हेर्ने काम हुँदैछ । एकैछिनमा निर्णय हुन्छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend