images

२०८३ आश्विन २० गते

images
images
images

प्रिमियर डिस्टिलरीले आइपिओ निष्कासन गर्ने

प्रिमियर डिस्टिलरीले आइपिओ निष्कासन गर्ने

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौँ । प्रिमियर डिस्टिलरीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) गर्ने भएको छ । यस प्रयोजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।कम्पनीले २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

    images
    images

    यससम्बन्धी औपचारिक सम्झौता मिति २०८२ माघ ६ गते काठमाडौँको थापाथलीस्थित प्रिमियर डिस्टिलरी लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिस्टिलरीका सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend