images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.०५ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.०५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.०५ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा १.०५ अंक बढेर २७०६.४३ विन्दुमा आइपुगेको छ।  यस सेसनमा १० करोड २५ लाख १३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख ११ हजार ६०१ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend