images

२०८३ आश्विन १७ गते

images
images
images

रसुवा भन्सारबाट दुई सातामा डेढ अर्बको वस्तु आयात

रसुवा भन्सारबाट दुई सातामा डेढ अर्बको वस्तु आयात

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौँ । रसुवा भन्सारबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ  । साे नाकाबाट ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । त्यस्तै, साे नाकाबाट दुई सातामा मात्र (पुस १७ गतेदेखि ३० गतेसम्म) मात्र १ अर्ब ५६ करोड १ लाख ६१ हजार बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

    images
    images

    गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी नाकामा ठुलो क्षति गरेपछि त्यसयता आयात ठप्प थियो । गत जनवरी १ अर्थात् पुस १७ गतेदेखि यो नाका सञ्चालनमा आएको हो ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend