images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा ९.४३ अंकको गिरावट, ८ अर्ब...

नेप्सेमा ९.४३ अंकको गिरावट, ८ अर्ब ९२ करोडको कारोबार

नेप्सेमा ९.४३ अंकको गिरावट, ८ अर्ब ९२ करोडको कारोबार

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.४३ अंकले बढेर २७०५.३८ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाखको सेयर कारोबार भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज अंखु खोला जलविद्युतको सर्वाधिक ४३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएनए इन्फ्रास्ट्रक्चरको ३५ करोड ५ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन कालिका पावरका लगानीकर्ताले सर्वाधिक ९.८४ प्रतिशतका दरले कमाएका छन् । यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् ।गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend