images

२०८३ आश्विन २० गते

images
images
images

उन्नती सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

उन्नती सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं- उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई दिनुपर्ने लाभांश वितरण नगर्ने निर्णय गरेको हो। संस्थाको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images

    संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने लघुवित्तले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend