images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सुप्रिम हेल्थ केयरले १४ करोडको आईपीओ...

सुप्रिम हेल्थ केयरले १४ करोडको आईपीओ ल्याउने, धितोपत्र बोर्डमा आवेदन

सुप्रिम हेल्थ केयरले १४ करोडको आईपीओ ल्याउने, धितोपत्र बोर्डमा आवेदन

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको छ। कम्पनीले माघ ६ गते बोर्डमा औपचारिक रूपमा आवेदन पेस गरेको हो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको छ, जसबाट कुल १४ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ।

    images
    images

    यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ।

     

    images
    images
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend