images

२०८३ आश्विन १६ गते

images
images
images

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौं– मेडिकल व्यवसायी एवं राजावादी अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई आज प्रहरीले पोखरामा पक्राउ गरेको हो । कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार काठमाडौंबाट पठाइएको पक्राउ अनुमति कार्यान्वयन गरी प्रसाईलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । 

    images
    images

    निर्वाचन आयोगले दुर्गा प्रसाईंमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।  आयोगले ५२ करोड लिएर गगन थापालाई आधिकारिता दिएको प्रसाईंले आरोप लगाएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend