images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • आशिका तामाङलाई टिकट दिएपछि रास्वपा कार्यालयमा...

आशिका तामाङलाई टिकट दिएपछि रास्वपा कार्यालयमा लफडा

आशिका तामाङलाई टिकट दिएपछि रास्वपा कार्यालयमा लफडा

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौँ । आशिका तामाङलाई टिकट दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा लफडा भएको छ । सोमबार रास्वपाले धादिङ क्षेत्र नम्बर १ को उम्मेदवारको रूपमा आशिकालाई अघि बढाउने निर्णय गरेको थियो । 

    images
    images

    उक्त क्षेत्रमा श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी, रामकुमार थपलिया लगायत आकाङ्क्षी थिए । उनीहरूबिच प्रतिस्पर्धा भइरहेको अवस्थामा एक्कासि तामाङलाई टिकट दिने निर्णयसँगै असन्तुष्टि चुलिएको थियो । केही कार्यकर्ताले तामाङलाई नबोक्ने भन्दै ठाडो चुनौती दिँदै सङ्गठनबाट राजीनामा दिने धम्की दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend