images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • प्रतितोला २ लाख ८२ हजार पुग्यो...

प्रतितोला २ लाख ८२ हजार पुग्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

प्रतितोला २ लाख ८२ हजार पुग्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कायम भएको हो । 

    images
    images

    नेपाल सुुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend