images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • प्रि ओपन सेसनमा नेप्सेमा साढे २...

प्रि ओपन सेसनमा नेप्सेमा साढे २ अंकको वृद्धि

प्रि ओपन सेसनमा नेप्सेमा साढे २ अंकको वृद्धि

images
images
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ ।

    images
    images

    मंगलबार ५९ अंकले घटेर २४७० को विन्दुमा झरेको परिसूचक आज प्रि सेसनमा २.६६ अंकले बढेर २४७३ को विन्दुमा पुगेको छ ।

    सेसन अवधिमा २२ लाख ५५ हजार ९०२ रुपैयाँ बराबरको ३ हजार १४९ कित्ता शेयर किनबेच भएको छ ।उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।४३ वटा कम्पनीको कारोबार भएको सेसनमा ५७ पटक शेयर किनबेच भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend