images

२०८३ कार्तिक ५ गते

images
images
images

एनआईएमबी बैंक भिसा इन्टरनेसनलद्धारा सम्मानित

एनआईएमबी बैंक भिसा इन्टरनेसनलद्धारा सम्मानित

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौँ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युअर’बाट सम्मानित भएको छ।

    images
    images

    भिसा इन्टरनेसनलद्धारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो।

    हाल बैंकले देशभरबाट २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend