images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • प्रि ओपन सेसनमा नेप्से झिनो अंकले...

प्रि ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं ।मङ्गलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.१८ अंकले घटेको छ ।

    images
    images

    सोमबार ५९ अंकले घटेर २५२९ को विन्दुमा रहेको नेप्से परिसूचक मङ्गलबार प्रि ओपन सेसनमा समेत घटेको छ ।

    सेसन अवधिमा ८ लाख ३७ हजार ३०१ रुपैयाँ बराबरको १ हजार २८९ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images

    उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    सेसनमा ३० वटा कम्पनीको शेयर कारोबार हुँदा ४९ पटक शेयर किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend