काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा १.६४ अंक बढेर २६५०.९५ विन्दुमा आइपुगेको छ। यस सेसनमा २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको ३२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



