images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.४० अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.४० अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.४० अंकले बढ्यो नेप्से

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौं।   साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.४० अंक बढेर २६४०.७७ विन्दुमा आइपुगेको छ।  यस सेसनमा ३० लाख ७८ हजार १०८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५० कम्पनीको ५ हजार ४५ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend