images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • एटिएम तोडफोड गरेको आरोपमा दुई जना...

एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • काठमाडौँ । प्रहरीले ललितपुरबाट एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–३ घर भएर सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भएर धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।

    images
    images

    बुधबार राति उनीहरुले ललितपुर महानगरपालिका–१४ स्थित टुटेपानीमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए । प्रहरी वृत्त सातदोबाटोले उनीहरूबारे अनुसन्धान गर्दैछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend