images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो,...

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन त्यसअघि क्रमशः घट्दै गएर बिहीबार भने २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको तुनालमै सुनको मूल्य १४०० रुपैयाँ घटेको छ ।

    images
    images

     बुधबार छापावाल सुन तोलामा २ लाखा ६१ हजार रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend