images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • शिक्षा विधेयकमाथि प्रदेशमा छलफलको तयारी छ...

शिक्षा विधेयकमाथि प्रदेशमा छलफलको तयारी छ : शिक्षामन्त्री विद्या भट्टराई

शिक्षा विधेयकमाथि प्रदेशमा छलफलको तयारी छ : शिक्षामन्त्री विद्या भट्टराई

images
images
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक–२०८० माथि प्रदेश तहमा छलफल गर्न लागिएको बताएकी छन्।

    images
    images

    शिक्षा पत्रकार समाजको चौथौ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएकी हुन्।

    विधेयकलाई प्रतिनिधिसभाअन्तर्गको शिक्षा समितिले प्रदेशमा छलफल चलाउन लागेको बताउँदै उनले नयाँ शिक्षा ऐन जारी भएपछि मात्र शिक्षाका बेथिति हट्ने बताइन् ।

    images
    images

    उनले ऐनका आधारमा शिक्षा क्षेत्रको सुधार गर्ने बताइन्। साथैउनले ऐनअनुसार काम गर्ने हो भने शिक्षामा लगानी बढाउनुपर्ने उनले बताइन्।

    २०२८ सालको ऐनलाई विस्थापित गरेर समयानुकूल नयाँ शिक्षा ऐन बनाउनका लागि संसदीय समितिमा गम्भीररूपमा छलफल भइरहेको उनले बताइन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend