images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • आज सुनको मूल्य ७ हजार ९००...

आज सुनको मूल्य ७ हजार ९०० रुपैयाँले घट्यो

आज सुनको मूल्य ७ हजार ९०० रुपैयाँले घट्यो

images
images
मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँमा झरेको छ।

    images
    images

    यसअघि सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको थियो।

    यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदीको भाउ प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा लगातार परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend