images

२०८३ आश्विन १९ गते

images
images
images

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

images
images
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार सामान्य घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो । 

    images
    images

    यस्तै चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend