images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रवि, बालेन र कुलमानबिच त्रिपक्षीय भेट...

रवि, बालेन र कुलमानबिच त्रिपक्षीय भेट हुँदै

रवि, बालेन र कुलमानबिच त्रिपक्षीय भेट हुँदै

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौँ ।  वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच आज त्रिपक्षीय  भेटघाट हुने भएको छ । 

    images
    images

    छुट्टाछुट्टै विभिन्न चरणको भेटपछि निर्णायक ढंगले एकैचोटी तीन जना नै भेट्न लागेका कुलमान निकट स्रोतले पुष्टि गर्‍यो ।बिहीबार बालेन शाहसँग घिसिङ र लामिछानेले छुट्टाछुट्टै भेट गरेका थिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend