images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

images
images
अर्थ समाचार
बुधवार, आश्विन २ २०८१
अर्थ समाचार
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आव्हान गरेको छ । कम्नपीको सञ्चालक समितिले प्रस्ताव गरेको १८.३८११ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्ने प्स्ताव रहेको छ ।

    images
    images

    सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

    सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने भएको छ । असोज १० गतेसम्म नेप्सेमा कायम रहने शेयरधनी प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न योग्य हुनेछन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend