images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • नयाँ वर्ष–क्रिसमसको अवसरमा पायोनियर मोटोको ‘निसान...

नयाँ वर्ष–क्रिसमसको अवसरमा पायोनियर मोटोको ‘निसान म्याग्नाइट महा धमाका’ अफर

नयाँ वर्ष–क्रिसमसको अवसरमा पायोनियर मोटोको ‘निसान म्याग्नाइट महा धमाका’ अफर

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ। नेपालका लागि निसान सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष “निसान म्याग्नाइट महा धमाका” अभियान सार्वजनिक गरेको छ ।यस सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूलाई रु १ लाख नगद छुट, पुरानो गाडी एक्सचेन्ज गर्दा रु १ लाख बोनस, ३ वर्ष निःशुल्क सर्भिस र वारेन्टी, १ वर्ष सम्पूर्ण बिमा र रोड ट्याक्स कभर, साथै ष्एजयलभ १७ र जोडीका लागि थाइल्याण्ड यात्रा जित्ने मौका जस्ता सुविधाहरू उपलब्ध गराइएका छन्।

    images
    images

    निसान म्याग्नाइट नेपालकै लोकप्रिय कम्प्याक्ट एसयूभी हो, जसमा ६ एयरब्याग, हिल–असिस्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, ८ इन्च टचस्क्रिन, एन्ड्रोइड अटो, एप्पल कारप्ले र २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स जस्ता सुविधा छन्।ग्राहकहरूले नजिकैको निसान शोरुम वा काठमाडौँ, थापाथलीस्थित पायोनियर मोटो मुख्य कार्यालयमा गएर टेस्ट ड्राइभ बुक गरी अफरको फाइदा लिन सक्नेछन्। पायोनियर मोटो कर्प प्रा. लि. देशभरि बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधा प्रदान गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend