images

२०८३ कार्तिक ५ गते

images
images
images

आजदेखि लागु हुने गरि राष्ट्रिय वाणिज्य बैंकले घटायो कर्जाको ब्याज

आजदेखि लागु हुने गरि राष्ट्रिय वाणिज्य बैंकले घटायो कर्जाको ब्याज

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । 

    images
    images

    बैंकले चाडपर्व योजनामा ७ वर्ष अवधिका लागि विद्युतीय तथा अन्य गाडी कर्जा ७.७७ प्रतिशत स्थिर ब्याजदरमा दिने भएको हो । यो योजना भदौ १ गतेदेखि कार्तिकसम्म मात्र लागु हुने बैंकले जनाएको छ ।

    साथै बैंकले २ बर्ष अवधिका लागि जलविद्युत परियोजना कर्जाको स्थिर ब्याजदर ७.९५ प्रतिशत तोकेको छ । पछिल्लो ३ महिनाको औषत आधार दर ६.६६ प्रतिशत रहेको छ ।

    images
    images

    बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend