images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • छिमेक लघुवित्तको लाभांश घोषणा,नगद र बोनस...

छिमेक लघुवित्तको लाभांश घोषणा,नगद र बोनस कति ?

छिमेक लघुवित्तको लाभांश घोषणा,नगद र बोनस कति ?

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।संस्थाको मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ।

    images
    images

    यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा बाँडिनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend