images

२०८३ कार्तिक ५ गते

images
images
images

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो ।

    यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend