images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको १५.७८९५५ प्रतिशत नगद...

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको १५.७८९५५ प्रतिशत नगद लाभांश पारित

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको १५.७८९५५ प्रतिशत नगद लाभांश पारित

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौ ।आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा मिति २०८२÷०८÷२९ गते सोमबार, तद्नुसार डिसेम्बर १५, २०२५का दिन बौद्ध हेरिटेज,बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न भएको छ ।उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१÷८२को मुनाफाबाट चुक्ता पू“जीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२÷८३ को लागि बा≈य लेखापरीक्षकमा “एस.ए.आर.एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

    images
    images

    चुक्तापू“जी एकअर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को असोज मसान्तसम्म २१ अर्ब ४४ करोड निक्षेप संकलन र १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend