images

२०८३ आश्विन १८ गते

images
images
images

आलुको मूल्यमा २४ प्रतिशतको गिरावट

आलुको मूल्यमा २४ प्रतिशतको गिरावट

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • काठमाडौँ । आलुको मूल्यमा २४ प्रतिशतसम्म गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार गत बुधवार प्रतिकिलो ५० रुपैयाँ पर्ने रातो आलु आज २४.२० प्रतिशतले घटेर ३७.९० रुपैयाँ औसत मूल्य कायम भएको छ । सेतो आलु १३.३३ प्रतिशतले घटेको छ । गत बुधबार प्रतिकिलो ४१ रुपैयाँ औसत मूल्य रहेको उक्त आलु आज ३२.५० रुपैयाँ प्रतिकिलो कायम भएको छ । 

    images
    images

    यस्तै भारतीय रातो आलु पनि १०.९८ प्रतिशतले घटेको छ । गत बुधबार प्रतिकिलो ४१ रुपैयाँ प्रतिकिलो पर्ने भारतीय रातो आलु आज ३६.५० रुपैयाँ औसत मूल्य कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend