images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा, लाभांश...

गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने

गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गतेको लागि आर्थिक वर्ष २०८१र८२ को साधारणसभा बोलाएको हो।कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन भने हकप्रद निष्कासन गर्ने प्रस्ताव ल्याएको छ।कम्पनीले साधारणसभाको विशेष प्रस्तावअन्तर्गत हाल कायम चुक्ता पुँजी ७५ करोडको १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पेस गर्न लागेको छ।

    images
    images

    हकप्रद जारी गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend