काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ९.५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. १०९०.४१ कयम भएको हो । यसअघि रु. ११९४ थियो । समायोजन गरिएको मूल्यबाट भोलि सोमबारदेखिनै कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend