images

२०८३ आश्विन १७ गते

images
images
images

डा. चालिसे र डा. सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त

डा. चालिसे र डा. सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • काठमाडौं।  एसोसिएट प्रोफेसर डा. पवन चालिसे र एसोसिएट प्रोफेसर डा. गोपाल सेढाईं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशकमा नियुक्त भएका हुन्।युरोलोजिस्ट डा. चालिसे र न्युरोलोजिस्ट डा. सेढाईंलाई आइतबार उपनिर्देशकको जिम्मेवारी दिइएको छ।

    images
    images

    अस्पतालका अधिकारीहरूले दुवै चिकित्सकको नियुक्तिलाई स्वागत गर्दै उनीहरूले चिकित्सा सेवा, प्रशासनिक अनुभव तथा संस्थाप्रतिको दीर्घ प्रतिबद्धताबाट अस्पताललाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूको नेतृत्वले उपचार सेवा, चिकित्सकको दक्षता तथा  सर्वपक्षीय समन्वय प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend