images

२०८३ आश्विन १७ गते

images
images
images

आशा लघुवित्तको बुक क्लोज भोलि

आशा लघुवित्तको बुक क्लोज भोलि

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • काठमाडौं । साधारणसभा प्रयोजनका लागि आशा लघुवित्तले सोमबार बुक क्लोज गर्दैछ । पुस ४ गते शुक्रबार, होटल अरनिको प्रा.लि. धुलिखेलमा साधारणसभा बोलाएको लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend