images

२०८३ कार्तिक ५ गते

images
images
images

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकको लाभांश घोषणा

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषण गरेको हो । 

    images
    images

    बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । जसमा  ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) रहेको छ ।   

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend