images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • राइड अपग्रेडका आकर्षक अफरसहित बजाजको विशेष...

राइड अपग्रेडका आकर्षक अफरसहित बजाजको विशेष अभियान सुरु

राइड अपग्रेडका आकर्षक अफरसहित बजाजको विशेष अभियान सुरु

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार–४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन्।‘डोमिनार डे अनः एण्ड योर अपग्रेड स्टार्टस् नाउ’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ।

    images
    images

    कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले ज्याकेट तथा हेलमे६ जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन्। साथै, नागरिकताको भरमा इएमआइ सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ। पुराना बाईकको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि एनपिएल टिकेटस् जस्ता  बोनस अवसरहरू पनि प्रदान गरिनेछ। आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ। 

    सहभागीहरूले डोमिनार४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन्। सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार–४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन्। यो कार्यक्रम बाइकर्श क्याफेमा दैनिक रूपमा सञ्चालन हुनेछ।साथै डोमिनार डे एक–हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend