images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • हिमालयन बैंकका डेबिट र क्रेडिट कार्ड...

हिमालयन बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजमा १५ प्रतिशत छुट

हिमालयन बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजमा १५ प्रतिशत छुट

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजसँगको सहकार्यमा विशेष छुट अफर ल्याएको छ। 

    images
    images

    अब हिमालयन बैंकका भिसा र मास्टरकार्ड (डेबिट र क्रेडिट कार्ड) प्रयोगकर्ताहरूले दराजबाट सामान खरिद गर्दा हरेक शनिबार विशेष छुट पाउनेछन्। बैंकको क्रेडिट कार्डधारकहरूले दराजमा किनमेल गर्दा १५ प्रतिशत छुट पाउनेछन्, जसको अधिकतम सीमा ५०० रहनेछ।

    त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट पाउनेछन्, जसको अधिकतम सीमा पनि ५०० हुनेछ। यस अफर अन्तर्गत ग्राहकहरूले दराजमा हरेक शनिबार विभिन्न सामानमा छुटको फाइदा लिन सक्नेछन्। 

    images
    images

    ग्राहकहरूले हिमालयन बैंकको कार्डमार्फत दराजमा अनलाइन भुक्तानी गर्दा स्वचालित रूपमा यो छुट प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend