काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ थियो भने चाँदी तोलामा ३ हजार ४९० रुपैयाँ थियो । यस आधारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।




.gif)



