images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • आज मौद्रिक नीतिको समीक्षा हुँदै, राष्ट्र...

आज मौद्रिक नीतिको समीक्षा हुँदै, राष्ट्र बैंकले बोलायो बोर्ड बैठक

आज मौद्रिक नीतिको समीक्षा हुँदै, राष्ट्र बैंकले बोलायो बोर्ड बैठक

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्दैछ । गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्न लागिएको हो ।

    images
    images

    यसका लागि आज राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बोलाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिए ।सञ्चालक समितिको बैठकबाट पारित आजै समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend