images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • २६ अंकले घट्यो नेप्से, ७ अर्ब...

२६ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको भयो कारोबार

२६ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको भयो कारोबार

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं ।  साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अंकले घटेको छ । आज ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

    images
    images

    आज नेप्से घटेसँगै २११ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य भने आज बढ्यो । तर, आज मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।आज भएको सेयर कारोबारमा सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा भएको गिरावटसँगै उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend