images

२०८३ आश्विन १८ गते

images
images
images

सौगातको 'होनी रेशम'मा आयुब र सृजनाको अभिनय

सौगातको 'होनी रेशम'मा आयुब र सृजनाको अभिनय

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । गायक तथा संगीतकार सौगात जंग थापाको नयाँ गीत ‘होनी रेशम’ सार्वजनिक भएको छ । पुष्प सुनुवारको शब्द रहेको गीत गायनमा थापालाई गायिका मेलिना राईल स्वरमा साथ दिएकी छन् ।

    images
    images

    रोमान्टिक शैलीमा तयार गीतमा युवायुवतीको माया प्रेमका कुरा समेटिएका छन् । गीतको आकर्षक भिडियो पनि तयार गरिएको छ । जसमा आयुब केसी र सृजना सिंह ठकुरीले अभिनय गरेकी छन् ।भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, सुमन कार्कीको छायांकन र युवराज खत्रीको सम्पादन छ । भिडियोको निर्देशक युवराज खत्रीले गरेका हुन् । 

     

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend