images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुन तोलाको २ लाख ५० हजार...

सुन तोलाको २ लाख ५० हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो

सुन तोलाको २ लाख ५० हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार २०० रुपैयाँ र चाँदी तोलाको ६५ रुपैयाँले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend