images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • राजेन्द्र अधिकारी स्वावलम्बन लघुवित्तको सञ्चालकमा...

राजेन्द्र अधिकारी स्वावलम्बन लघुवित्तको सञ्चालकमा नियुक्त

राजेन्द्र अधिकारी स्वावलम्बन लघुवित्तको सञ्चालकमा नियुक्त

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौं।  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् ।अधिकारी संस्थापक सेयरधनी नबिल बैंकको प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएका हुन् । 

    images
    images

    नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएको संस्थाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend