images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • ५ हजार २०० रुपैयाँले बढ्यो सुनको...

५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौं।  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend