images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • कर्जा चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलाम...

कर्जा चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलाम गर्दै नेपाल बैंक,दियो ३५ दिनको समय

कर्जा चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलाम गर्दै नेपाल बैंक,दियो ३५ दिनको समय

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं ।नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलामका लागि ३५ दिनको समय दिएको छ ।

    images
    images

    बैंकले बुधबार सूचना जारी गर्दै यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिनभित्र चुक्ता नभए लिलामी गरिने जानकारी दिएको छ । कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र त्यसले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार गोप्य शिलबन्दीमार्फत घरजग्गा खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको १५ दिनमा बोलपत्र पेस गर्न सक्नेछन् ।

    images
    images

    nepal-bank-lilam

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend